Sports

ब्याडमिन्टन संघमा श्रेष्ठ

ब्याडमिन्टन संघमा श्रेष्ठ

राजेश्वरबहादुर श्रेष्ठ जिल्ला ब्याडमिन्टन संघ, धनकुटाको सम्पन्न प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले यज्ञश्वर श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

गोधुली क्लब फाइनल प्रबेश

गोधुली क्लब फाइनल प्रबेश

धनकुटा/ सुनसरीका गोधुली क्लब धनकुटामा जारी सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फूटबल प्रतियोगिताको १२ औं संस्करणको विहिवार जारी दोस्रो सेमिफाइनल खेलमा जीत हात पार्दै फाइनल प्रवेश गरेको छ ।

भिम नारायण गोल्डकपको उपाधि बिआरसी भूटानलाई

 भिम नारायण गोल्डकपको उपाधि बिआरसी भूटानलाई

नरेन्द्र कश्चित / २५ वैसाख / धनकुटा / धनकुटामा जारी शहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिता अन्र्तरगत आज भएको फाइनल खेलमा फ्यान्स क्लब बिआरसी भूटान बिजयी भएको छ ।

श्रेष्ठ र केसीलाई सम्मान

श्रेष्ठ र केसीलाई सम्मान

कुशल श्रेष्ठ / न्युयोर्क ओपन करातेमा खुल्ला काश्य पदक विजेता साथै मकाउ राष्ट्रिय कराते च्याम्पियनसीपका पदक विजेता लोकमान सिंह श्रेष्ठ र फीलीपीन्समा भएको तेश्रो निसिमुरा कप कराते प्रतियोगितामा खुल्ला तौल समुहमा रजत पदक विजेता

सानोठिमीमा ग्रासरुट फेस्टिबल रौनकता

सानोठिमीमा ग्रासरुट फेस्टिबल रौनकता

२ जेष्ठ, भक्तपुर / अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार एएफसी ग्रासरुट फुटबल फेस्टिबलको आयोजना गरेको छ । एसियाली फुटबल महासंघले एसियाली महादेशको फुटबल तल्लो तहबाट विकास गर्ने उद्देश्यले प्रत्येक मे १५ मा एएफसी ग्रासरुट फुटबल डे आयोजना गर्ने गर्छ ।

जिल्ला स्तरीय व्याड मिन्टन प्रतियोगिता सम्पन्न

जिल्ला स्तरीय व्याड मिन्टन प्रतियोगिता सम्पन्न

अषाढ १० धनकुटा / पूर्वाञ्चलकै चर्चित पर्यटकिय स्थल भेडेटारमा खेलकुद पर्यटनको विकास गर्ने उदेश्यले स्वर्गीय गोविन्द्र कार्कीको प्रथम स्मुतिमा नेपाली कांग्रेस धनकुटा क्षेत्र नं. १ ले संचालन गरको जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भयो ।

युरोकप २०१६ मा कसले कति पाए ?

युरोकप २०१६ मा कसले कति पाए ?

धनकुटा / १५ औं संस्करणको युरो कप २०१६ को आयोजक फ्रान्सलाई आफ्नै घरेलु मैदानमा हराउँदै पहिलो पटक पोर्चुगलले युरोपियन च्याम्पियनको उपाधिसँगै ३ अर्ब ३४ करोड नेपाली रूपैयाँ पुरस्कार हात पारेको छ ।