Nepali Congress

कांग्रेसद्वारा नववर्ष शुभकामना

धनकुटा / नेपाली कांग्रेस क्षेत्र नं. १ समितिले नयाँ वर्ष २०७३ को अवसरमा शुभकामना आदान प्रदान ंतथा नयाँ संविधानको कार्यान्वयन विषयक अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरेको छ ।

कांग्रेस बाधक गृहमन्त्री

धनकुटा । नयाँ संविधानको कार्यान्वयनसँगै यूवाहरुले बिदेशमा गएर श्रम बेच्नुपर्ने बाध्यताको अन्त्य हुने गृहमन्त्री शक्तिबहादुर बस्नेतले बताए । तेह्रथुम पार्टीको प्रशिक्षणमा जाने क्रममा धनकुटाका कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

धनकुटा कांग्रेसको विभिन्न समिति गठन

बैसाख १९, धनकुटा / नेपाली कांग्रेस धनकुटाको आज सम्पन्न भएको अर्न्तक्रिया तथा बैठकले संगठन विस्तार गरी सुदृढ पार्न विभिन्न समितिहरु गठन गरेको छ ।

नेपालमा अव महिलाको समय र युग आएको महिला नेतृको दावी

विजय राई, धनकुटा / नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. डिला संग्रौलाले आज धनकुटामा नेपाल महिला संघको कोशी अञ्चल स्तरीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपालमा अहिले महिलाको समय आएकोले अव प्रधानमन्त्री पनि महिलालाईनै बनाउनुपर्नेमा जोड दिनु भयो ।

संविधान कार्यान्वयनका लागि जनपरिचालन

संविधान कार्यान्वयनका लागि जनपरिचालन

जेष्ठ ६, धनकुटा / संविधानको कार्यन्वयन र पार्टी संगठन सुदृढीकरण तथा पार्टी विस्तार अन्र्तगत जनपरिचालनका लागि आज देखी नेपाली कांग्रेस धनकुटाले प्रशिक्षण अभियान संचालन गरेको छ ।

नयाँ संविधानको कार्यन्वयनका लागि जागरण

नयाँ संविधानको कार्यन्वयनका लागि जागरण

विजय राई / जेष्ठ १३ धनकुटा / नयाँ संविधानको कार्यन्वयन र संगठन सुदृढीकरणका लागि आज देखी धनकुटाको खाल्ला क्षेत्रमा नेपाली कांग्रेस धनकुटाले नेतृत्व विकासका लागि जागरण अभियान संचालन गरेको छ ।

धनकुटा नगरमा जनपरिचालन

धनकुटा नगरमा जनपरिचालन

विजय राई / जेष्ठ १६, धनकुटा / नयाँ संविधानको कार्यन्वयन गर्दै धनकुटा नगरको समृद्धीका लागि धनकुटा नगरपालिका क्षेत्रमा जनपरिचालनका लागि आज देखी नेतृत्व विकास प्रशिक्षण कार्यक्रम आज देखी शुरु भएको छ ।

प्रजातन्त्र सेनानीको अत्यष्ठि

प्रजातन्त्र सेनानीको अत्यष्ठि

अषाढ १०, धनकुटा / राजारानी गाविसका समाजसेवी भीम कुरमारी चेम्जोगका पिता तथा प्रजातन्त्रका सेनानी नेपाली कांग्रेसका पुराना नेता ललित वहादुर चेम्जोग लिम्बुको आज राजारानीमा अन्तिम श्रद्धाञ्जली गरी अत्यष्ठि गरिएको छ ।

गिरिजा प्रसाद कोईरालको बिचार अहिले सान्दर्भिक

गिरिजा प्रसाद कोईरालको बिचार अहिले सान्दर्भिक

विजय राई / असार १९, धनकुटा / पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति गिरिजा प्रसाद कोईरालाको ९३ औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस धनकुटाद्वारा आज धनकुटामा आयोजित नयाँ संविधानको कार्यान्वयनमा नेपाली कांग्रेसका भूमिका विषयक

धनकुटामा स्थानीय निकाय पुनसंचरना समिति गठन

धनकुटामा स्थानीय निकाय पुनसंचरना समिति गठन

श्रावण १२, धनकुटा / धनकुटा जिल्लामा स्थानीय तह पुनसंचरना गरी स्थानीय निकाय बनाउन नेपाली कांग्रेस धनकुटाले सचिव विजय सन्तोषी राईको संयाजकत्वमा स्थानीय निकाय पुनसंरचना समिति धनकुटा गठन गरेको छ ।