Leguwa

आगलागीे ५ परिवार घरविहीन

सन्तवीर लामा/ धनकुटा । लेगुवाको छुम्लिङमा लागेको आगलागीले ५ घरपरिवारलाई घरवारविहीन बनाएको छ । आगलागीले ८७ लाख बराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।