Hile Dhankuta

रामनवमी भलिवलको उपाधी नेपाल प्रहरीको इष्ट्रन पुलिस क्लवलाई

धनकुटा । हिलेमा जारी एघारौं अन्तर्राष्ट्रिय आमन्त्रण रामनवमी भलिवलको उपाधी नेपाल प्रहरीको इष्ट्रन पुलिस क्लवले हात पारेको छ । श्री जनचेतना सार्वजानिक पुस्तकालय र सृजनशील साँस्कृतिक समूह हिलेको आयोजनामा

वुद्ध जयन्तीको अवसरमा शान्तिद्धिप प्रज्वलन एवं शान्ति र्‍याली सम्पन्न

 वुद्ध जयन्तीको अवसरमा शान्तिद्धिप प्रज्वलन एवं शान्ति र्‍याली सम्पन्न

सन्तवीर लामा / जेष्ठ ९, धनकुटा / २५६० औं वुद्ध जयन्तीको अवसरमा सनिवार धनकुटा हिले वजार लगायत जिल्लाको भिन्न-भिन्न स्थानमा विविध कार्यक्रमको साथ मनाइएको छ ।

किम्फको प्रदर्शन सम्पन्न

किम्फको प्रदर्शन सम्पन्न

वृत्तचित्र प्रदर्शनी कार्यक्रमको समापनमा वोल्दै उनले नेपाली समाजमा जनचेतना फैलाउन र समाजमा नेपाली बृतचित्रको बिकास गर्ने उद्देश्यका साथ प्रर्दशन गरिएको जानकारी दिए । त्यस्तै नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले वृत्तचित्र प्रर्दशनले विद्यार्थीहरुलाई देशका ग्रामीण क्षेत्रका जनजीवनको वारेमा ज्ञान हाँसिल भएको वताउँदै संघर्ष गर्न प्रेरणा मिलेको बताए ।