Dhankuta

अदुवा बिक्रीमूल्य नपाउँदा समस्या

विनोद घिमिरे, धनकुटा/ पहिला राम्रो मूल्य पाउँदै आएको अदुवाले अहिले मूल्य नपाएपछि अदुवा उत्पादक किसान मर्कामा परेका छन् । गत वर्षको पहिलो सिजनमै धनकुटा जिल्लाबाट करिब १८ करोड रुपैया मूल्य बराबरको अदुवा भारत निकासी भएका थिए ।

लालिगुरास डान्स आईडल हुने

सन्तोष रुचाल तेह्रथुम / पूर्वी पहाडको पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजलेमा पूर्वाञ्चल स्तरीय प्रथम लालीगुरास डान्स आईडल हुने भएको छ ।

आठपहरिया राईको राष्ट्रिय सम्मेलन सम्पन्न

नारायण कुमार राई धनकुटा / किरात आठपहरीया समाजको चौथो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट केन्दिय्र अध्यक्षमा कमल छारा र जिल्ला अध्यक्षमा अष्टबहादुर छोङ्देन चयन भएका छन् ।

विषादी न्यूनिकरण तालिम सम्पन्न

धनकुटा / धनकुटा १४ बेलहारा मा विषादी न्युनिकरण तथा अगार्निक खेती सम्वन्धी २ दिने तालिम सम्पन्न भएको छ । नगरपालिकाको ५० हजार सहयोग तथा जालपादेवी र गुठी कृषि सहकारी बेलहाराको आयोजनामा भएको हो ।

कांग्रेसद्वारा नववर्ष शुभकामना

धनकुटा / नेपाली कांग्रेस क्षेत्र नं. १ समितिले नयाँ वर्ष २०७३ को अवसरमा शुभकामना आदान प्रदान ंतथा नयाँ संविधानको कार्यान्वयन विषयक अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरेको छ ।

नेपालकाे पूर्वी क्षेत्रमा भुकम्पकाे धक्का

धनकुटा/ नेपालकाे पुर्वी भेगमा साँझ ७ बजेर ४१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्कापछि घरबाहिर सर्वसाधारण निस्किएका थिए ।

संविधान कार्यान्वयनका लागि सञ्चारमाध्यमको भूमिका अहम्

सन्तवीर लामा धनकुटा । सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता शेरधन राईले संविधान जारी भई सकेको सन्दर्भमा पूर्ण र प्रभावकारी ढंगले कार्यान्वन गर्न संचारमाध्यम को भूमिका महङ्खवपूर्ण हुने बताए ।

कांग्रेस बाधक गृहमन्त्री

धनकुटा । नयाँ संविधानको कार्यान्वयनसँगै यूवाहरुले बिदेशमा गएर श्रम बेच्नुपर्ने बाध्यताको अन्त्य हुने गृहमन्त्री शक्तिबहादुर बस्नेतले बताए । तेह्रथुम पार्टीको प्रशिक्षणमा जाने क्रममा धनकुटाका कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

परिवर्तनका लागि संस्कृति

विजयसन्तोषी राई/ धनकुटा । नेपाल सांस्कृतिक संघले प्रदेश नं. १ स्तरीय समाज परिवर्तनका लागी सांस्कृतिक पहिचान कार्यक्रम तथा अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरेको छ ।

आगलागीे ५ परिवार घरविहीन

सन्तवीर लामा/ धनकुटा । लेगुवाको छुम्लिङमा लागेको आगलागीले ५ घरपरिवारलाई घरवारविहीन बनाएको छ । आगलागीले ८७ लाख बराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।