Culture

परिवर्तनका लागि संस्कृति

विजयसन्तोषी राई/ धनकुटा । नेपाल सांस्कृतिक संघले प्रदेश नं. १ स्तरीय समाज परिवर्तनका लागी सांस्कृतिक पहिचान कार्यक्रम तथा अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरेको छ ।

भेषभुषा तथा बाद्यवादन वितरण सम्पन्न

नरेन्द्र कश्चित / जेठ ५ गते धनकुटा / नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद् धनकुटाले आज एक कार्यक्रम गरी जनजाति भेषभुषा तथा बाद्यवादन वितरण गरेको छ । लोपोन्मुख रहेको कला सँस्कृति भेषभुषाहरुको संरक्षण तथा जगेर्ना गर्नको लागि किरात राईलाई एक थान झ्याम्टा, खड्गी समाजलाई चमार, शेर्पालाई भेषभुषा, किरात याक्थुङ चुम्लुङलाई ढोल, भुजेल समाजलाई भेषभुषा, किरात