Constitution

संविधान कार्यान्वयनका लागि सञ्चारमाध्यमको भूमिका अहम्

सन्तवीर लामा धनकुटा । सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता शेरधन राईले संविधान जारी भई सकेको सन्दर्भमा पूर्ण र प्रभावकारी ढंगले कार्यान्वन गर्न संचारमाध्यम को भूमिका महङ्खवपूर्ण हुने बताए ।

संसदीय नियमावली सभामुखलाई बुझाइयो

गोपाल बराइली / काठमाडौं / व्यवस्थापिका संसद् कार्य सञ्चालन नियमावलीमा सहमति नभएपछि सभापति राधेश्याम अधिकारीले बिहीबारको संसद बैठकमा सभामुखलाई प्रतिवेदन बुझाएका छन् ।