Bhedetar

अबिरल वर्षाले कोशि लोकमार्ग अवरुद्ध

अबिरल वर्षाले कोशि लोकमार्ग अवरुद्ध

सन्तवीर लामा / धनकुटा / विहिवार अपरान्ह ३ वजे धनकुटाको भेडेटार, सिम्सुवा र महाभारत गाविसमा परेको अविलर वर्षाले गर्दा गर्जुवा खोलामा वाढी आउँदा कोशि लोकमार्ग ३ घण्टा अवरुद्ध भएको छ ।

बालश्रम न्यूनिकरणमा गर्ने प्रतिवद्धता

नरेन्द्र कश्चित / अषाढ १, धनकुटा / जिल्लाको भेडेटारमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले बालश्रम न्यूनिकरण गर्नको लागि साझा प्रतिवद्धता ब्यक्त गरेका छन् ।

जिल्ला स्तरीय व्याड मिन्टन प्रतियोगिता सम्पन्न

जिल्ला स्तरीय व्याड मिन्टन प्रतियोगिता सम्पन्न

अषाढ १० धनकुटा / पूर्वाञ्चलकै चर्चित पर्यटकिय स्थल भेडेटारमा खेलकुद पर्यटनको विकास गर्ने उदेश्यले स्वर्गीय गोविन्द्र कार्कीको प्रथम स्मुतिमा नेपाली कांग्रेस धनकुटा क्षेत्र नं. १ ले संचालन गरको जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भयो ।