लेख रचना फोटो सामाग्री पठाउने सूचना


विगत ११ वर्ष (सन् २००५) देखि सञ्चालित यो प्रख्यात वेबसाईट dhankuta.com मा  साहित्यिक तथा अन्य लेख, रचना तथा कुनै विशेष अर्थ बोक्ने तपाईले लेख्नु वा खिचनु भएका फोटो सामाग्रीहरु यस वेबसाईटको ईमेल ठेगानाः info@dhankuta.com मा पठाउनुहोस् । हाम्रो सम्पादन टिमलाई उत्कृष्ट लागेको सामाग्रीहरु तपाईको नाम, ठेगाना सहित प्रकासन गर्नेछौ ।

पठाउन सकिने सामाग्रीहरुः

१. साहित्यिक लेख, रचना जस्तैः कविता / गजल / मुक्तक / कथा / निवन्ध / यात्रा संस्मरण अादि ।

२. विकासमूलक गतिविधिहरु जस्तैः  कृषि /  पर्यटन /  शिक्षा / वातावरण / हस्तकला अादि ।

३. प्रबर्द्धनात्मक सिप / कला / उद्योगहरु अादि ।

४. सामाजिक र राजनीतिक आक्षेपरहित गतिविधिहरु ।

५. र अन्य उपयुक्त सामाग्रीहरु ।

नोटः

१. सामाग्रीसँग सम्बन्धित र पठाउने व्यक्तीको फोटो अनिवार्य पठाउनुहोला । फोटोसहितको सामाग्रीहरुलाई प्राथमिक्ता दिइनेछ ।

२. देश / विदेश सबै ठाउँबाट सामाग्री पठाउन सकिनेछ ।