खयर बाठ बरामद

Published On: In Category: जिल्ला समाचार
खयर बाठ बरामद

  
धनकुटा, फागुन १७ ।
अवैध रुपमा विक्रीका लागि लगिरहेको अवस्थामा मुढेबासमा खयरको काठ प्रहरीले पक्राउ गरेको छ । को १ त ९६४४ नम्बरको ट्यक्टरमा कुरुलेतेनुपाबाट मुढेबास ल्याउदै गरेको १४ थान खयरको खम्बा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । 
पक्राउ गरिएको काठ र ट्याक्टर ईलाका वन कार्यालय डाँडाबजारमा बुझाएको प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए ।

 फायल फोटो