गजल - नमन अनु

Published On: In Category: साहित्य

जिन्दगी जलेपछि जिन्दगी

नशा–नशा गलेपछि जिन्दगी

 

के नैं लाग्छ  टुक्रा टुक्रा मुटु

अनायसै जलन भित्र भित्रै हराउछ

 

मनको जलन भित्र भित्रै  हराउछ

व्यर्थ शरिर ढलेपछि जिन्दगी

 

हजारौ हुन्छ साथी संगी उजाड हुन्छ

केवल धोका दिएपछि जिन्दगी

 

पाथल हुन्छन बेचैनी कति–कति

माया जालमा परेपछि जिन्दगी ।

बतासे– १, खोटाङ