पर्यटन: सुन्दर नेपाल

पर्यटनको प्रवर्द्धन गर्न छथर महोत्सव

पर्यटनको प्रवर्द्धन गर्न छथर महोत्सव

संस्कृति संरक्षण तथा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले छथर महोत्सव हुने भएको छ । धनकुटा र तेह्रथुम जिल्लामा रहेको लिम्बु जातिको बिभिन्न ८ थलो (यक) लाई साँस्कृतिक पर्यटन गन्तब्यका रुपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको हो ।

भेडेटारमा असिनाको थुप्रो, हेर्न आउनेहरुको घुईचो

भेडेटारमा असिनाको थुप्रो, हेर्न आउनेहरुको घुईचो

पूर्वकै प्रमुख पर्यटकीयस्थल भेडेटारमा पानीसँगै असिना बर्सिएर थुप्रो लागेको छ । असिनाको थुप्रोले भेडेटार बजारका साथै डाँडाकाँडा हिउँ परेझै सेताम्मे भएको छ । ठाउँ ठाउँमा डेडदेखि दुई फिटसम्म असिना जमेको होटल भेडेटार भ्यूका सञ्चालक तथा भेडेटार होटल एशोसियशनका सचिव जितेन्द्र रुम्दालीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय मोटर रयाली हिलेमा भव्य स्वागत

अन्तर्राष्ट्रिय मोटर रयाली हिलेमा भव्य स्वागत

साहसिक खेल, पर्यटन र विकासको मुल आधार, शान्ति एकता र सामाजिक न्याय नयाँ नेपालको आधार” भन्ने मुलनाराको भुटान, भारतहुदै नेपालसहित त्रिदेशीय अन्तर्राष्ट्रिय मोटर ¥याली बुधवार अपरान्ह हिलेमा आईपुगेको छ । संसार मै सुन्दर देश नेपाल

सान्नेको तीनथुने गुफामा माघे संक्रान्तिमा मकर मेला लगाउने

सान्नेको तीनथुने गुफामा माघे संक्रान्तिमा मकर मेला लगाउने

विभिन्न प्रकृति र आकारका देवी देवताको जस्तो स्वरुप मुर्तिहरु प्रत्यक्षरुपमा देख्न सकिने सो ऐतिहासिक गुफामा धार्मिक पर्यटनको प्रवद्र्ध न गर्ने उद्देश्यले आउँदो माघे संक्रान्तिमा मकर मेला लगाउने तयारीमा स्थानीयवासी जुटेको सान्ने–२ का तामाङ पुजारी दिलबहादुर तामाङले बताए । उनले पटक÷पटक आफु राती सुतेको समयमा गुफामा गएर वत्ति वालेर पुजा गर्दै गरेको सपना देखेपछि आफुले हरेक मंगलवार विहान गुफामा गएर धुपवत्ति दिने गरेको बताए ।

धनकुटाको ऐतिहासिक फोटो ः

धनकुटाको ऐतिहासिक फोटो ः

धनकुटाको ऐतिहासिक फोटो ः