खेल / मनोरन्जन

गोधुली क्लब फाइनल प्रबेश

गोधुली क्लब फाइनल प्रबेश

धनकुटा/ सुनसरीका गोधुली क्लब धनकुटामा जारी सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फूटबल प्रतियोगिताको १२ औं संस्करणको विहिवार जारी दोस्रो सेमिफाइनल खेलमा जीत हात पार्दै फाइनल प्रवेश गरेको छ ।

ब्याडमिन्टन संघमा श्रेष्ठ

ब्याडमिन्टन संघमा श्रेष्ठ

राजेश्वरबहादुर श्रेष्ठ जिल्ला ब्याडमिन्टन संघ, धनकुटाको सम्पन्न प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले यज्ञश्वर श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

१२ औं सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल बैशाख १८ देखि

१२ औं सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल बैशाख १८ देखि

राजेश्वरबहादुर श्रेष्ठ सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिता आगामी बैशाख १८ गतेदेखि बैशाख २५ गतेसम्म तल्लो टुडिखेलमा सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।

रामनवमी भलिवलको उपाधी नेपाल प्रहरीको इष्ट्रन पुलिस क्लवलाई

धनकुटा । हिलेमा जारी एघारौं अन्तर्राष्ट्रिय आमन्त्रण रामनवमी भलिवलको उपाधी नेपाल प्रहरीको इष्ट्रन पुलिस क्लवले हात पारेको छ । श्री जनचेतना सार्वजानिक पुस्तकालय र सृजनशील साँस्कृतिक समूह हिलेको आयोजनामा

नामिबियाविरुद्ध नेपालको जित

काठमाण्डौ / नेपालले नामिबियालाई ५ विकेटले हराउँदै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ ।

डर्टमुन्ड र लिभरपुलले बराबरी खेले

काठमाडौं । युरोपा लिगको क्वाटरफाइनलको पहिलो लिगमा लिभरपुल र बोरुसिया डर्टमुन्डले बराबरी खेलेका छन् ।

मनाङलाई हराउँदै आर्मी फाइनलमा

झापा । मनाङ–मर्स्याङ्दी क्लबलाई पराजित गर्दै नेपाल आर्मी झापा गोल्डकपको फाइनल प्रवेश गरेको छ ।