खेल / मनोरन्जन

बेलवारीलाई हराउँदै ब्वाइज युनियन क्लब शहीद भिमनारायण कपको फाईनलमा

बेलवारीलाई हराउँदै ब्वाइज युनियन क्लब शहीद भिमनारायण कपको फाईनलमा

धनकुटामा जारी शहीद भीमनारायण गोल्डकपमा काठमाडौंको डिभाइन ब्वाइज युनियन क्लब बेलवारी, मोरङलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । सम्पन्न पहिलो सेमिफाइनलमा ब्वाईज युनियनका केन्याली खेलाडीले खेलको ३ मिनेटमै पहिलो गोल गरेका थिए । तइहि पहिलो गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । डिभाइन ब्वाइज युनियन क्लबका लागि एक मात्र गोल केन्याली खेलाडी अबुबाकोनले गरेका थिए ।

शहीद भीमनारायण गोल्डकप शुरु

शहीद भीमनारायण गोल्डकप शुरु

शहीदपुत्र तथा सांसद मनोहरनारायण श्रेष्ठले शहीदको नाममा फुटवल प्रतियोगिता शुरु गरेकोमा वडा नं. ६ का तत्कालीन वडाध्यक्ष राजेश्वरबहादुर श्रेष्ठलाई धन्यवाद दिदै आफ्ना पिता देशमा लोकतन्त्र स्थापनाका लागि तत्कालीन व्यवस्थाले अनेक लोभलालच दिदा पनि त्यसलाई परित्याग गर्दै अमानवीय यातना सहेर आफ्नो ज्यानको आहुती दिएको बताए । ्आयोजक समितिका अध्यक्ष शम्भु प्रधानको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका सभापति टंक चुवान, धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेत र प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले शहीद श्रेष्ठको योगदानको प्रशंसा गर्दै प्रतियोगिता निरन्तरताका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

किम्फको प्रदर्शन सम्पन्न

किम्फको प्रदर्शन सम्पन्न

वृत्तचित्र प्रदर्शनी कार्यक्रमको समापनमा वोल्दै उनले नेपाली समाजमा जनचेतना फैलाउन र समाजमा नेपाली बृतचित्रको बिकास गर्ने उद्देश्यका साथ प्रर्दशन गरिएको जानकारी दिए । त्यस्तै नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले वृत्तचित्र प्रर्दशनले विद्यार्थीहरुलाई देशका ग्रामीण क्षेत्रका जनजीवनको वारेमा ज्ञान हाँसिल भएको वताउँदै संघर्ष गर्न प्रेरणा मिलेको बताए ।

हिलेमा १३ उत्कृष्ट डकुमेन्ट्री प्रदर्शन हुँदै

हिलेमा १३ उत्कृष्ट डकुमेन्ट्री प्रदर्शन हुँदै

हिलेमा १४ औं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सवअन्तर्गत उत्कृट १३ नेपाली डकुमेन्ट्रीहरु प्रदर्शन गरिने भएको छ । हिमाल एशोशियसन काठमाण्डौको आयोजना तथा सिर्जनशील साँस्कृतिक समूह हिलेको स्थानीय संयोजनमा २ दिनसम्म डकुमेन्ट्री प्रदर्शन गरिने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

युरोकप २०१६ मा कसले कति पाए ?

युरोकप २०१६ मा कसले कति पाए ?

धनकुटा / १५ औं संस्करणको युरो कप २०१६ को आयोजक फ्रान्सलाई आफ्नै घरेलु मैदानमा हराउँदै पहिलो पटक पोर्चुगलले युरोपियन च्याम्पियनको उपाधिसँगै ३ अर्ब ३४ करोड नेपाली रूपैयाँ पुरस्कार हात पारेको छ ।

जिल्ला स्तरीय व्याड मिन्टन प्रतियोगिता सम्पन्न

जिल्ला स्तरीय व्याड मिन्टन प्रतियोगिता सम्पन्न

अषाढ १० धनकुटा / पूर्वाञ्चलकै चर्चित पर्यटकिय स्थल भेडेटारमा खेलकुद पर्यटनको विकास गर्ने उदेश्यले स्वर्गीय गोविन्द्र कार्कीको प्रथम स्मुतिमा नेपाली कांग्रेस धनकुटा क्षेत्र नं. १ ले संचालन गरको जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भयो ।

छैठौ टुवोर्ग रारा कपको उपाधी भेडेटारको पाथिभरालाई

नरेन्द्र कश्चित, धनकुटा / धनकुटा राजारानीमा सञ्चालन भएको छैठौ टुवोर्ग रारा कपको उपाधी भेडेटारको पाथिभरा फुटवल क्लव विजयी भएको छ । पाथिभरा फुटवल क्लवले झापाको विर्ता युथ फुटवल क्लवलाई सडन डेथमा पाँच गोलका विरुद्ध छ गोल लगाई उपाधी चुमेको हो ।

सानोठिमीमा ग्रासरुट फेस्टिबल रौनकता

सानोठिमीमा ग्रासरुट फेस्टिबल रौनकता

२ जेष्ठ, भक्तपुर / अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार एएफसी ग्रासरुट फुटबल फेस्टिबलको आयोजना गरेको छ । एसियाली फुटबल महासंघले एसियाली महादेशको फुटबल तल्लो तहबाट विकास गर्ने उद्देश्यले प्रत्येक मे १५ मा एएफसी ग्रासरुट फुटबल डे आयोजना गर्ने गर्छ ।

श्रेष्ठ र केसीलाई सम्मान

श्रेष्ठ र केसीलाई सम्मान

कुशल श्रेष्ठ / न्युयोर्क ओपन करातेमा खुल्ला काश्य पदक विजेता साथै मकाउ राष्ट्रिय कराते च्याम्पियनसीपका पदक विजेता लोकमान सिंह श्रेष्ठ र फीलीपीन्समा भएको तेश्रो निसिमुरा कप कराते प्रतियोगितामा खुल्ला तौल समुहमा रजत पदक विजेता

भिम नारायण गोल्डकपको उपाधि बिआरसी भूटानलाई

 भिम नारायण गोल्डकपको उपाधि बिआरसी भूटानलाई

नरेन्द्र कश्चित / २५ वैसाख / धनकुटा / धनकुटामा जारी शहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिता अन्र्तरगत आज भएको फाइनल खेलमा फ्यान्स क्लब बिआरसी भूटान बिजयी भएको छ ।