विज्ञान - प्रविधि

कस्तो कम्प्यूटर / ल्यापटप रोज्ने, किन्ने ?

कस्तो कम्प्यूटर / ल्यापटप रोज्ने, किन्ने ?

धनकुटा / बजारमा विभिन्न कम्पनी, ब्रान्ड, मोडल, आकार प्रकार र विशेषता भएको कम्प्यूटर तथा ल्यापटपहरु पाईन्छन् । नयाँ व्यक्ति वा प्रयोगकर्ताहरु सबैसँग कम्प्यूटरको हार्डवेयर तथा सफ्टवेयरको राम्रो ज्ञान नहुन सक्दछ, उनीहरुलाई कम्प्यूटर रोज्ने र किन्ने निर्णय गर्ने कार्य झनै गाह्रो र अन्यौल हुन्छ ।

जिल्लाकै पहिलो E-Village केन्द्र स्थापना

धनकुटा / पाख्रिवास नगरपालिकामा रहेको एक सामुदायिक विधालयमा ईलेक्ट्रोनिक गाउँ (E-Village) केन्द्रको स्थापना गरिएको छ । पाख्रिवास नगरवापालिका वडा नं ११ फलाटेमा रहेको अमर माविमा जिल्लाकै पहिलो पटक आधुनिक कम्प्युटर ल्याव सहितको ईलेक्ट्रोनिक गाउँ केन्द्रको स्थापना गरिएको हो ।

टेलिकमको बिकल्प खोज्दै धनकुटाका ईन्टरनेट प्रयोगकर्ता

टेलिकमको बिकल्प खोज्दै धनकुटाका ईन्टरनेट प्रयोगकर्ता

धनकुटा / नेपाल टेलिकमबाट लिएको एडिएसएल ईन्टरनेट ढिलो चलेर हैरान भएपछि धनकुटाका प्रयोगकर्ताहरुले बिकल्पमा अन्य ईन्टरनेट कम्पनी रोज्न थालेका छन् ।

कतै तपार्इँ सोसल मिडियाको लतमा फस्नुभएको त छैन ?

कतै तपार्इँ सोसल मिडियाको लतमा फस्नुभएको त छैन ?

फेसबुक, टि्वटर तथा इन्स्टाग्राम जस्ता सोसल मिडियामा झुण्डिरहने मानिसहरुको आजकल कुनै कमी छैन । तर सावधान ! तपाइँको यो बानीले कतै लतको रुप त लिएको छैन ?