राष्ट्रिय समाचार

झमक घिमिरेको जीवनीमा चलचित्रको शुभमुहर्त

झमक घिमिरेको जीवनीमा चलचित्रको शुभमुहर्त

सिद्धराज राई, धनकुटा । साहित्यकार झमक घिमिरेको जीवनीसँग सम्बन्धित कृति ‘जीवन काडाँ कि फुल‘ मा आधारित चलचित्र निर्माण शुरु भएको छ । चलचित्र शुभमुहर्त घिमिरे जन्मेकै घर कचिडेमा गरिएको थियो । सो अवसरमा कलाकार र साहित्यकारहरुको भिड नै लागेको थियो ।

संविधान कार्यान्वयनका लागि सबै दलहरु एकमत हुन पर्ने

संविधान कार्यान्वयनका लागि सबै दलहरु एकमत हुन पर्ने

धनकुटा । बुद्धिजीवीहरुले संविधान कार्यान्वयनका लागी पार्टीहरु एकमत हुनु पर्नेमा जोड दिएका थिए । धनकुटा कांगे्रसले आयोजना गरेको संविधानको कार्यान्वयन र पार्टी संगठन विस्तारमा बुद्धिजीवीहरुको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रममा सहभागीले यस्तो धारणा राखेका हुन् ।

धनकुटा नगरपालिकामा तीन करोडको सोलार बत्ती माग

धनकुटा । लोडशेडिङको समयमा पनि सडक उज्यालो बनाउने उद्देश्यले धनकुटा नगरपालिकाले करिब तीन करोड रुपैयाँ बराबरको सोलार जडानको माग गरेको छ ।