राष्ट्रिय समाचार

आलोचकहरुको विरोधमै प्रधानमन्त्रीले पौने दुई घण्टा बिताए

आलोचकहरुको विरोधमै  प्रधानमन्त्रीले पौने दुई घण्टा बिताए

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बिहीबारको बैठकमा आलोचकहरुको विरोध गर्दै एक घण्टा ४५ मिनेट १४ सेकेण्ड बिताएका छन् । आफूले गरेका राम्रा काम कसैले नबुझेको भन्दै ओलीले दीर्घकालीन योजनाहरु पूरा गर्छु भन्दा जिब्रो तान्लान् कि भनेर दाँत बन्द गरेर हिंड्नुपर्ने अवस्था आएको ठट्यौली गरे ।

संविधान कार्यान्वयनका लागि सञ्चारमाध्यमको भूमिका अहम्

सन्तवीर लामा धनकुटा । सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता शेरधन राईले संविधान जारी भई सकेको सन्दर्भमा पूर्ण र प्रभावकारी ढंगले कार्यान्वन गर्न संचारमाध्यम को भूमिका महङ्खवपूर्ण हुने बताए ।

वेवास्ता घरेलु उद्योग संकटमा

विजयसन्तोषी राई/ धनकुटा । सरोकारवाला निकायको वेवास्ताका कारण घरेलु तथा साना उद्योगहरु दिन प्रतिदिन संकटमा पर्दै गएको छ । सो कुरा आयोजित कार्यक्रममा उद्यमी तथा व्यवसायीहरुले बताएका छन ।

नेपालकाे पूर्वी क्षेत्रमा भुकम्पकाे धक्का

धनकुटा/ नेपालकाे पुर्वी भेगमा साँझ ७ बजेर ४१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्कापछि घरबाहिर सर्वसाधारण निस्किएका थिए ।

आठपहरिया राईको राष्ट्रिय सम्मेलन सम्पन्न

नारायण कुमार राई धनकुटा / किरात आठपहरीया समाजको चौथो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट केन्दिय्र अध्यक्षमा कमल छारा र जिल्ला अध्यक्षमा अष्टबहादुर छोङ्देन चयन भएका छन् ।

बौद्धिक अपाङ्गता भएकाका लागि हाम्रो प्रयास अभियान सञ्चालन

बौद्धिक अपाङ्गता भएकाका लागि हाम्रो प्रयास अभियान सञ्चालन

धनकुटा / बौद्धिक तथा शारीरिक रुपमा अपाङ्गता भएका बालबालिकाहरुको सहयोगका लागि जिल्लाका युवाहरुको एक स्वयम्सेवक समूहले‘ पुनस्र्थापना तथा पूनर्जीवन’ अभियानको थालनी गरेका छन् ।

झमक घिमिरेको जीवनीमा चलचित्रको शुभमुहर्त

झमक घिमिरेको जीवनीमा चलचित्रको शुभमुहर्त

सिद्धराज राई, धनकुटा । साहित्यकार झमक घिमिरेको जीवनीसँग सम्बन्धित कृति ‘जीवन काडाँ कि फुल‘ मा आधारित चलचित्र निर्माण शुरु भएको छ । चलचित्र शुभमुहर्त घिमिरे जन्मेकै घर कचिडेमा गरिएको थियो । सो अवसरमा कलाकार र साहित्यकारहरुको भिड नै लागेको थियो ।

संविधान कार्यान्वयनका लागि सबै दलहरु एकमत हुन पर्ने

संविधान कार्यान्वयनका लागि सबै दलहरु एकमत हुन पर्ने

धनकुटा । बुद्धिजीवीहरुले संविधान कार्यान्वयनका लागी पार्टीहरु एकमत हुनु पर्नेमा जोड दिएका थिए । धनकुटा कांगे्रसले आयोजना गरेको संविधानको कार्यान्वयन र पार्टी संगठन विस्तारमा बुद्धिजीवीहरुको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रममा सहभागीले यस्तो धारणा राखेका हुन् ।

धनकुटा नगरपालिकामा तीन करोडको सोलार बत्ती माग

धनकुटा । लोडशेडिङको समयमा पनि सडक उज्यालो बनाउने उद्देश्यले धनकुटा नगरपालिकाले करिब तीन करोड रुपैयाँ बराबरको सोलार जडानको माग गरेको छ ।