राष्ट्रिय समाचार

प्रचण्ड दोश्रो पटक प्रधानमन्त्रीमा निर्वाचित

प्रचण्ड दोश्रो पटक प्रधानमन्त्रीमा निर्वाचित

श्रावण १९, काठमाण्डौ / प्रधानमन्त्रीका लागि बुधबार संसदमा भएको मतदानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मुलुकको ३९ औं प्रधानमन्त्रीको रुपमा निर्वाचित गरेका छन् ।

धनकुटा शोकमा ढुव्योः शवयात्रामा सवैका आँखा रसाए

धनकुटा शोकमा ढुव्योः शवयात्रामा सवैका आँखा रसाए

श्रावण १५, धनकुटा / कसैले सोच्दै नसोचेको सडक दुर्घटना सवैको लागी कहाली लाग्दो घट्नाको रुपमा विहिवार दिउँसो १२ वजे धनकुटाको सिधुवामा घटेपछि अहिले सिङ्गो धनकुटा जिल्ला शोकमा डुवेको छ ।

माअोबादीले सरकारबाट समर्थन फिर्ताः प्रधानमन्त्री ओलीले राजीनामा नदिने

माअोबादीले सरकारबाट समर्थन फिर्ताः प्रधानमन्त्री ओलीले राजीनामा नदिने

असार २८, काठमाण्डौ / वर्तमान सरकारको सत्ता साझेदार नेकपा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यसको औपचारीक जानकारी सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा मंगलबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरि घोषणा गरिएको हो ...

जलवायु परिवर्तन, रेडप्लसमा आदिवासी जनजातिको साझा सवाल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

असार २५, धनकुटा / स्थानिय विकास अधिकारी गणेश प्रसाद दाहालले जलवायु परिवर्तनको असर र प्रभावलाई न्युनिकरण गर्न सवै खाले समुदाय सचेत भएर लागी पर्नु पर्ने वताएका छन् ।

पूर्व प्रधानमन्त्री देउवासँग भेट धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन अनुरोध

पूर्व प्रधानमन्त्री देउवासँग भेट धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन अनुरोध

अषाढ ६, काठमाण्डौ / पूर्व प्रधान मंत्री तथा नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवासंग प्रदेश नं. १ को राजधानी धनकुटालाई बनाउन र धनकुटाको समग्र विकासका लागी धनकुटाबाट गएको अभियान टोलीले हिजो ५ गते काठमाण्डौमा छलफल गरी सहयोग गर्न आग्रह गरेका छन् ।

काठमाण्डौमा धनकटालाई प्रादेशिक राजधानी बनाउन अभियान

अषाढ ३, कामाण्डौं / सार्मथ्य, सुरक्षा, भौतिक पूर्वाधार, सुन्दरताको खानीको रुपमा रहेको धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन लागी धनकुटाबाट काठमाण्डौ गएको अभियान टोलीले आज नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका केन्द्रिय नेताहरुसंग भेटघाट गरी छलफल गरेको छ ।

SLC को रिजल्ट प्रकाशित

SLC को रिजल्ट प्रकाशित

अषाढ २, काठमाडौं / २०७२ सालको प्रवेशिका परीक्षा (एसएलसी) को रिजल्ट प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार रिजल्ट सार्वजनिक गरेको हो ।

सम्पर्क समितिको सभापतिमा थापा निर्वाचित

सम्पर्क समितिको सभापतिमा थापा निर्वाचित

जेष्ठ ३०, काठमाण्डौ / नेपाली काग्रेस धनकुटा काठमाण्डौ सम्पर्क समितिको काठमाण्डौमा आज सम्पन्न सातौ अधिवेशनबाट भिम वहादुर थापा सभापतिमा निर्वाचित हुनु भएको छ ।

नेपालमा अव महिलाको समय र युग आएको महिला नेतृको दावी

विजय राई, धनकुटा / नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. डिला संग्रौलाले आज धनकुटामा नेपाल महिला संघको कोशी अञ्चल स्तरीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपालमा अहिले महिलाको समय आएकोले अव प्रधानमन्त्री पनि महिलालाईनै बनाउनुपर्नेमा जोड दिनु भयो ।

६ माओवादीको संयुक्त बैठकः ‘जेठ पहिलो साता एकता’

वैसाख २९, काठमाडौं / विभाजित माओवादीका नेतृत्वले जेठ पहिलो साता पार्टी एकता गर्ने निर्णय गरेको छ । सत्तारूढ दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास लाजिम्पाटमा भएको माओवादी घटकबीचको बैठकले जेठ पहिलो साता एकता गर्ने निर्णय गरेको हो ।