विदेश खबर

धनकुटा प्रवासी सेवा समाज कतारको पाँचौ अधिवेशन सम्पन्न

धनकुटा प्रवासी सेवा समाज कतारको पाँचौ अधिवेशन सम्पन्न

रबिन थापा मगर, दोहा कतार / धनकुटा प्रवासी सेवा समाज कतारले आफ्नो पाँचौ अधिवेशन सम्पन्न गरेको छ । गत ३ मार्च २०१७ का दिन कतारको दोहामा सम्पन्न संस्थाको पाँचौ अधिवेशनबाट अध्यक्षमा ललित लिम्बु निर्विरोध निर्वाचित भएका छन् ।

कतारमा मगरहरुको राष्ट्रिय पर्व माघ्या सकराटी — २०१७ सम्पन्न

मगरहरुको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड माघ्या सकराटी—२०१७ नेपाल मगर संघ, शाखा कतारको आयोजनामा सम्पन्न भएको छ । संस्थाका सचीव रविन थापा मगरको संयोजकत्वमा आयोजित कार्यक्रम मगर संघ कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा भएको थियो ।

दुबईमा पाँच नेपालीले जिते २० करोड रुपैयाँको चिठ्ठा

यूएई । वैदेशिक रोजगारीका शिलशिलामा दुबई आएका नेपाल पाँच जनाले यूएईको ‘बिग टिकट’ भाग्यशाली चिठ्ठामा झण्डै बीस करोड नेपाली रुपैयाँ प्राप्त गरेका छन् ।

धनकुटा प्रवासी समाजद्वारा बनभोज तथा सम्मान

धनकुटा प्रवासी समाजद्वारा बनभोज तथा सम्मान

रबिन थापामगर दोहा कतार / ‘धनकुटा प्रवासी समाजको चाहाना, शुद्ध सामाजिक भावना‘ भन्ने मुलनाराका साथ कतारमा स्थापित धनकुटा प्रवासी सेवा समाजले मिनि बनभोज तथा सम्मान कार्यक्रम गरेको छ ।