जिल्ला समाचार

लेउती खोलामा बालुवा निकाल्न बन्द गरियो

लेउती खोलामा बालुवा निकाल्न बन्द गरियो

जेठ २६, धनकुटा / नियम बिपरित बालुवा निकालेको भन्दै जिल्ला बिकास समितिले धनकुटाको लेउती खोलाबाट बालुवा निकाल्न रोक लगाएको छ ।

मृगौला रोगीलाई ४ लाख ११ हजार तीन सय १५ रुपैया सहयोग

जेठ २६ गते धनकुटा / जिल्लाको मुर्तीढुंगा ५ निवासी दुवै मृगौला रोगी हरिप्रसाद काफ्लेको उपचार सहयोगार्थ प्रवासी मुर्तीढुंगावासीवाट चारलाख ११ हजार तीन सय १५ रुपैया सहयोग रकम हस्तान्तरण गरिएको छ ।

इलाका प्रशासन कार्यालय राजारानीमा स्थापना

जेठ २६ गते /जिल्लाको छ नं वुधवार ४ का १६ वर्षीय मञ्जुल श्रेष्ठ केही दिन अगाडि सम्म नागरिक्ता वनाउन जिल्ला सदरमुकाम धनकुटा जानुपर्ने भएकाले पैसाको जोहो गर्ने पिरोलिदै हुनुहुन्थ्यो । सदरमुकाम त जाने तर कहाँ वस्ने कहिले काम सकिएला भन्ने पीर पनि थियो । तर अहिले उहाँ त्यो पीरवाट मुक्त मात्र हुनुभएको छैन नागरिक्ता समेत वनाई सक्नुभएको छ ।

पट्के रोगले पशुको मृत्यू

पट्के रोगले पशुको मृत्यू

२५ जेष्ठ, धनकुटा / खतरनाक भाइरस पट्के रोग भनिने जीवाणुका कारण धनकुटामा भटाभट चौपाया पशु मर्न थालेका छन् । एन्थ्याक्स पनि भनिने सो भाइरस जीवाणुका कारण धनकुटा नगरपालिका वडा नम्वर ३ आत्मारामा रामबहादुर रोक्काका ४ वटा गोरु बाँधेकै ठाउँमा मरेका छन् ।

विकासका लागी चौविसे क्षेत्रमा जागरण अभियान

 विकासका लागी चौविसे क्षेत्रमा जागरण अभियान

धनकुटा २३ जेष्ठ, संविधानका कार्यन्वयन ,शान्ति र विकासका लागी नेपाली कांग्रेस धनकुटाले राजारानी गाविसबाट आज देखी चौविसे क्षेत्रमा र अभियान शुरु गरेको छ ।

पुनरावेदन अदालत वार इकाईको अध्यक्षमा तेजनारयण सिंह

सन्तवीर लामा / धनकुटा / पुनरावेदन अदालत वार ईकाई धनकुटाको शुक्रवार सम्पन्न साधरणसभाले अधिवक्ता तेजनारयण राईलाई सर्वसम्वत वार ईकाईको अध्यक्ष पदमा चयन गरेको छ ।

अविर तथा टिका लगाई द्धन्द्धपीडितको पुर्नमिलन तथा मेलमिलाप

अविर तथा टिका लगाई द्धन्द्धपीडितको पुर्नमिलन तथा मेलमिलाप

विजय राई / जेष्ठ १९, धनकुटा / द्धन्द्धपीडित र तत्कालिन द्धन्द्धरत पक्षविच एक आपसमा अविर तथा टिकाई लगाई स्थानीय शान्ति समिति धनकुटाले धनकुटाको पाख्रिवासमा आयोजना गरेको कार्यक्रममा पुर्नमिलन तथा मेलमिलाप गरेका छन् ।

साकेला उभौली सेवा समापनको अवसरमा सात जना सम्मानित

साकेला उभौली सेवा समापनको अवसरमा सात जना सम्मानित

सन्तवीर लामा / जेष्ठ १९ धनकुटा / किराँत राई यायोखा धनकुटाले साकेला उभौली समापनको अवसरमा किराँत राई जातिको भाषा, संस्कार, संस्कृतिको जगेर्ना गर्न योगदान पु¥याएको भन्दै विभिन्न विधाका सात व्यक्तित्वलाई सनिवार सम्मान गरेको छ ।

सहकारीबाट मुलुक आर्थिक समृद्धी तर्फ

जेष्ठ १७, धनकुटा / सहकारीको माध्यमबाट गरिवि निवारण गरी समाजमा आर्थिक रुपान्तरण गर्न सकिने आज धनकुटामा आयोजित अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि धनकुटाको दोस्रो साधारण सभामा सहकारी कर्मीहरुले वताएका छन ।

धनकुटा नगरमा जनपरिचालन

धनकुटा नगरमा जनपरिचालन

विजय राई / जेष्ठ १६, धनकुटा / नयाँ संविधानको कार्यन्वयन गर्दै धनकुटा नगरको समृद्धीका लागि धनकुटा नगरपालिका क्षेत्रमा जनपरिचालनका लागि आज देखी नेतृत्व विकास प्रशिक्षण कार्यक्रम आज देखी शुरु भएको छ ।