जिल्ला समाचार

१३ जना दोभासे धनकुटा पुनरावेदन अदालतमा सुचिकृत

१३ जना दोभासे धनकुटा पुनरावेदन अदालतमा सुचिकृत

असार ३१, धनकुटा / सरकारले वहुभाषिक शिक्षा नीतिलाई प्रभावकारी ढंगले कार्यान्वयन नगरी रहँदा मुलुकभरका न्यायलयले भने विभिन्न मातृभाषी दोभासेको व्यवस्था गर्ने प्रक्रियालाई तिव्रता दिइरहेको छ ।

पहिलो पटक पाख्रिवासमा औद्योगिक ग्राम स्थापना

पहिलो पटक पाख्रिवासमा औद्योगिक ग्राम स्थापना

असार २९, धनकुटा / पहिलो पटक धनकुटा जिल्लाको पाख्रिवास नगरपालिकाको राम्चेमा औद्योगिक ग्राम स्थापना गर्ने आज पाख्रिवासमा भएको सर्वपक्षिय भेलाले निर्णय गरेको छ ।

लैङ्गिक समानता तथा समाजिक समावेशीकरण नीति कार्यन्वयनले मुलुक सफलता तर्फ

असार २७, धनकुटा / लैगिक समानता तथा समाजिक समावेशीकरण नीति कार्यन्वयनले मुलुक सफलता तर्फ उन्मुख हुदै गएको यसको अनिवार्य रुपपा कार्यन्वयन र्गन सवै लाग्नु पर्ने जिल्ला विकास समिति धनकुटाद्धारा आज आयोजित कार्यक्रमका सहभागीहरुले वताएका छन ।

सहकारी मार्फत समाजलाई समृद्धी बनाउने अभियान

असार २७, धनकुटा / सहकारी आन्दोलन मार्फत समाजलाई समृद्धी बनाउन सकिने भएकोले अभियान संचालन गर्ने आज धनकुटामा आयोजित कार्यक्रमका सहभागीहरुले वताएका छन ।

धनकुटाका पहिलो शहिद भीम नारायण श्रेष्ठको जन्मजयन्तीमा कार्यक्रम

धनकुटाका पहिलो शहिद भीम नारायण श्रेष्ठको जन्मजयन्तीमा कार्यक्रम

असार २५, धनकुटा / धनकुटाका पहिलो शहिद भीम नारायण श्रेष्ठको ७९ औ जन्मजयन्तीको अवसरमा आज नपाली कांग्रेस धनकुटा नगर समितिले भीम नारायण चौक धनकुटामा भव्य कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमले जवाफदेही र उत्तरदायी बनायो

असार २४, धनकुटा / स्थानीय शासन उत्तरदायी संयन्त्र(LGAF) को सहयोगमा जनहित असल शासन क्लव धनकुटाले धनकुटामा संचालन गरेको स्थानीय निकायको कानूनी तथा नितिगत व्यवस्था पालना अनुगमन कार्यक्रमको अन्तिम नजिता सार्वजानिकीरण कार्यक्रमका सहभागीहले आज यस कार्यक्रमले सेवा प्रवाह निकायलाई बढी जवाफदेही र उत्तरदायी बनाएको वताउनु भयो ।

धनकुटामा आधा दर्जन बालबालिका सम्बन्धि मुद्धा फच्यौट

असार २२,धनकुटा / यो बर्ष धनकुटामा ६ वटा बालबालिका सम्बन्धि फौजदारी मुद्धा फच्यौर्ट गरिएको जिल्ला अदालत धनकुटाले जानकारी दिएको छ ।

गिरिजा प्रसाद कोईरालको बिचार अहिले सान्दर्भिक

गिरिजा प्रसाद कोईरालको बिचार अहिले सान्दर्भिक

विजय राई / असार १९, धनकुटा / पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति गिरिजा प्रसाद कोईरालाको ९३ औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस धनकुटाद्वारा आज धनकुटामा आयोजित नयाँ संविधानको कार्यान्वयनमा नेपाली कांग्रेसका भूमिका विषयक

पत्रकारिता सम्वन्धि क्षमता विकास कार्यक्रम सम्पन्न

पत्रकारिता सम्वन्धि क्षमता विकास कार्यक्रम सम्पन्न

असार १७ धनकुटा / सासंद मनोहर नारायण श्रेष्ठको सासंद विकास कोषको सहयोगमा नेपाल प्रेस युनियन धनकुटाले धनकुटाको परिेवादिन गाविसको सिधुवामा संचालन गरेको क्षमता विकास कार्यक्रम असार १४ गते सम्पन्न भयो ।

जनमुक्तिकाको नेताहरुलाई लिम्वुवान राज्य परिषदद्धारा सम्मान

जनमुक्तिकाको नेताहरुलाई लिम्वुवान राज्य परिषदद्धारा सम्मान

असार १३, धनकुटा / राष्ट्रिय जनमुक्ति पार्टीको हालै सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनवाट निर्वाचित केन्द्रिय पदाधिकारी एवं संघिय परिषद सदस्यहरुलाई लिम्वुवान राज्य परिषदले आईतवार धरानमा एक समारोहको आयोजना गरी वधाई एवं शुभकामना आदन प्रदान कार्यक्रम मार्फत सम्मान गरेको छ ।