जिल्ला समाचार

१० खर्ब ४८ अर्ब ९२ करोड रूपैयाँको बजेट सरकारद्धारा प्रस्तुत

१० खर्ब ४८ अर्ब ९२ करोड रूपैयाँको बजेट सरकारद्धारा प्रस्तुत

जेठ १५, काठमडौं / सरकारले आर्थिक वर्ष ०७३ / ०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट प्रतुत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार ३ बजे बसेको मन्त्रिपरिषदको बैठकले बजेट स्वीकृत गरेपछि

दुई पत्रकारहरु सम्मानीत

दुई पत्रकारहरु सम्मानीत

मोहन वान्तवा / जेठ १४ धनकुटा / नेपाल प्रेस युनियन स्थपनाभएको २५ वर्ष पुगेको रजत जयन्तीको अवसरमा आज धनकुटा जिल्ला शाखाले दुई पत्रकारहरुलाई सम्मान र पुरस्कृत गरेको छ ।

धनकुटामा भएको ३ वटा सडक दुर्घटना

धनकुटामा भएको ३ वटा सडक दुर्घटना

नरेन्द्र कश्चित / जेष्ठ १३ धनकुटा / कोसी राजमार्ग अन्र्तगत धनकुटामा भएको ३ वटा सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ भने ९ जना घाईते भएका छन् ।

नयाँ संविधानको कार्यन्वयनका लागि जागरण

नयाँ संविधानको कार्यन्वयनका लागि जागरण

विजय राई / जेष्ठ १३ धनकुटा / नयाँ संविधानको कार्यन्वयन र संगठन सुदृढीकरणका लागि आज देखी धनकुटाको खाल्ला क्षेत्रमा नेपाली कांग्रेस धनकुटाले नेतृत्व विकासका लागि जागरण अभियान संचालन गरेको छ ।

तामाङको हत्यामा संलग्न शेर्पा पक्राउ

तामाङको हत्यामा संलग्न शेर्पा पक्राउ

सन्तवीर लामा / जेष्ठ १२, धनकुटा / जिल्लाको तांखुवा गाविस वडा नं.९ जोरपाटी घर भएका वर्ष ४१ का पुर्णवहादुर ब्लोन तामाङको हत्यामा संलग्न उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं.११ घर भएका वर्ष ३५ का पासाङ दोर्जे शेर्पा मंगलवार राती पक्राउ परेका छन् ।

द्वन्द्व पीडितहरुको पुर्नमिलन

द्वन्द्व पीडितहरुको पुर्नमिलन

विजय राई / जेष्ठ ११, धनकुटा / शान्ति प्रवर्द्धन अभियान अन्तर्गत स्थानीय शान्ति समिति धनकुटाले आज धनकुटाको सिधुवामा आयोजना गरेको द्वन्द्व पीडितहरुको पुर्नमिलन तथा मेलमिलाप कार्यक्रमको शान्ति समिति धनकुटाका संयोजक लालचन्द्र गोगवा तामागले शुभारम्भ गर्दै विकास निर्माण तथा संविधानको कार्यान्वयनका शान्ति अवाश्यक रहेको वताउनु भयो ।

नागबेली पार्कले तान्यो पर्यटक

नागबेली पार्कले तान्यो पर्यटक

आठपहरे नारायण / जेठ १०, धनकुटा / धनकुटाको राजारानी गाबिस स्थित राजारानीमा खेर गएको खोलाको १६ रोपनी क्षेत्रफलमा नागबेली पार्क निर्माण गरेपछि उक्त क्षेत्रमा पर्यटकहरुको आगमन बढेको छ ।

करको दायरा बढाउने तयारीमा जिबिस

करको दायरा बढाउने तयारीमा जिबिस

जेठ १०, धनकुटा / जिल्ला बिकास समिति धनकुटाले आगामी आर्थिक बर्ष ०७३-०७४ देखि जिल्लामा उठाउने आन्तरिक करको दायरा बढाउने भएको छ ।

शान्ति, समृद्धी र विकासका लागि अभियान

शान्ति, समृद्धी र विकासका लागि अभियान

विजय राई / जेष्ठ ९, धनकुटा / शान्ति र विकासका लागि संविधानकोे कार्यान्वयन आवाश्यक रहेको भन्दै नेपाली कांग्रेस धनकुटाले आज देखी पाख्रिवास नगरपालिकामा संचालन गरिने पार्टी संगठन विस्तार, सुदृढीकरण र संविधानको कार्यान्वयनका लागि नेतृत्व विकास कार्यक्रमका साथ अभियान शुरु गरेको छ ।

वुद्ध जयन्तीको अवसरमा शान्तिद्धिप प्रज्वलन एवं शान्ति र्‍याली सम्पन्न

 वुद्ध जयन्तीको अवसरमा शान्तिद्धिप प्रज्वलन एवं शान्ति र्‍याली सम्पन्न

सन्तवीर लामा / जेष्ठ ९, धनकुटा / २५६० औं वुद्ध जयन्तीको अवसरमा सनिवार धनकुटा हिले वजार लगायत जिल्लाको भिन्न-भिन्न स्थानमा विविध कार्यक्रमको साथ मनाइएको छ ।