कृषि विशेष

किरा नियन्त्रणका लागि जैविक पासो

विनोद घिमिरे धनकुटा । अहिले पहाडी जिल्लाहरुमा अमिलोजातका फलफूल तथा अन्य तरकारी बालीमा औंसा किराले ९० प्रतिशतसम्म क्षति पु¥याउँदै आएको छ । कृषि वैज्ञानिकहरुले औंसा किरा नियन्त्रणका लागि वातावरणमैत्री जैविक पासोको प्रयोग गर्न किसानलाई सुझाव दिएका छन् ।